हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन हुने, कोरियाली ‘मोटेक्स’सँग लगानी बोर्डको सम्झौता

काठमाडौं । कोरियाली दुई ब्राण्डका गाडी हुन्डाई र कियाको उत्पादन नेपालमा नै हुने भएको छ । त्यसका लागि लगानी बोर्डले कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मोटेक्सले नेपालमा करिब ११ अर्ब रुपैयाँ लगानी गरेर गाडी उत्पादन गर्ने छ । मोटेक्सले नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने सम्झौता भएको लगानी … Continue reading हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन हुने, कोरियाली ‘मोटेक्स’सँग लगानी बोर्डको सम्झौता