नेपालमा उत्पादन हुने भयो गाडी, कोरियाली कम्पनी ‘मोटेक्स’ सँग लगानी बोर्डको सम्झौता

काठमाडौं । नेपालमा अब चार पाङ्ग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी बोर्डले ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआइए) गरेको छ । जसमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ‘मोर्टेक्स’का अधिकारीले हस्ताक्षर गरेका छन् । After a series of negotiations, IBN and Motrex Co. Ltd, Korea placed initials on the … Continue reading नेपालमा उत्पादन हुने भयो गाडी, कोरियाली कम्पनी ‘मोटेक्स’ सँग लगानी बोर्डको सम्झौता