विदेशी ह्याकरले नेपालीलाई एजेन्ट बनाई लुटे कृषि विकास बैंकको करोडौं, १७ बैंकको प्रयोग

काठमाडौं । सरकारी लगानीको कृषि विकास बैंकको सिस्टम ह्याक गरी ह्याकरहरुले करोडौं रकम लुटेका छन् । भारत ताञ्जेनिया, चीन, इथियोपिया र बेलायतमा बसेर भारतीय तथा नाइजेरियन नागरिकले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् । उनीहरुले ४१ जनाभन्दा बढी नेपालीहरुलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट लुटेको प्रहरीले जनाएको छ । … Continue reading विदेशी ह्याकरले नेपालीलाई एजेन्ट बनाई लुटे कृषि विकास बैंकको करोडौं, १७ बैंकको प्रयोग