गुरुले छाडेपछि मेगा बैंकको ‘स्टेयरिङ’ पाएकी अनुपमाले गति बढाइन्, रोलमोडल नै बनिन्

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत बन्दै गर्दा अनुपमा खुन्जेलीलाई काम गरेर देखाउन सक्ने हो वा होइन भन्ने द्विविधा थियो । वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतहरु विगतमा जहिले पनि पुरुषहरु नै थिए । अनुपमा खुन्जेली बैंकमा पहिलो महिला सीइओ बन्दै थिइन् । बैंकमा स्थापनाकालदेखि सीइओ अनिल शाहको उत्तराधिकारी बनेर अनुपमा सीइओ बन्दा धेरैको आशंका बैंक सहज … Continue reading गुरुले छाडेपछि मेगा बैंकको ‘स्टेयरिङ’ पाएकी अनुपमाले गति बढाइन्, रोलमोडल नै बनिन्