ग्लोबल आइएमई बैंक अब टेक्नोलोजी बैंकिङमा आक्रमक हुने, यस्तो छ सीइओ कुँवरको रणनीति

बैंकको संख्या धेरै भयो, घट्नुपर्छ भन्ने मलाई भित्रैदेखि लागेको थियो । उपत्यका बाहिर जाँदा स-साना ठाउँमा पनि ८/१० वटा बैंकका शाखा देखिन्थे । एउटै भवनमा २/३ वटा बैंकका शाखा पनि देखिन्थे । अर्कोतिर विज्ञहरु, राष्ट्र बैंकका अधिकारी र सरोकारवालाले बैंकको संख्या धरै भयो पनि भनिरहेका हुन्थे । विश्व बैंक, आईएमएफ जस्ता संस्थाले पनि संख्या घटाउन … Continue reading ग्लोबल आइएमई बैंक अब टेक्नोलोजी बैंकिङमा आक्रमक हुने, यस्तो छ सीइओ कुँवरको रणनीति