धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्म ढुंगाना, बोर्डको पूर्वविज्ञ सदस्य निलसारु मगर, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उप-र्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व महाप्रबन्धक सिताराम थपलिया, कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिँजापति र अन्य दुईजनाले आवेदन … Continue reading धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन, कस्ले मार्ला बाजी ?