राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक दशकै ठूलो वाणिज्य बैंक बनेको छ । स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई मर्जरबाट सबैभन्दा ठूलो बैंक बनेको हो । मर्जर तथा एक्वायरको पर्यायवाची नै बनेको यो बैंक १८ बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएर बनेको संस्था हो । पछिल्ला दुई दशकमा व्यवसायमा उल्लेख्य प्रगति हासिल गरेको आइएमई समूहका अध्यक्ष … Continue reading राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल