८१ वर्षे उद्योगपति बजाजको एक प्रश्न, जसले भारतमा मोदी सरकारलाई हल्लाइदियो

‘उद्योगपति मोदी सरकारसँग डराउँछन, जब यूपीए–२ को सरकार थियो तब पनि हामी कसैको आलोचना गर्दथ्र्यौ । तर अहिले हामीलाई के विश्वास छैन भने यदि हामी खुला रुपमा आलोचना गर्यौं भने के तपाईले यसलाई राम्रो मान्नुहुन्छ ?’ भारतका केही नाम चलेका उद्योगपतिमध्येका एक बजाज समूहका प्रमुख राहुल बजाज भारतीय गृहमन्त्री अमित शाहलाई सार्वजनिक रुपमा सोधेको यो … Continue reading ८१ वर्षे उद्योगपति बजाजको एक प्रश्न, जसले भारतमा मोदी सरकारलाई हल्लाइदियो