शिवराज श्रेष्ठको ४८ पृष्ठ लामो स्पष्टिकरणः डेपुटी गभर्नर एक्लैले निर्णय गर्न सक्दैन

काठमाडौं । निलम्बनमा रहेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ४८ पृष्ठ लामो स्पष्टिकरण बुझाएका छन् । छानबिन समितिमा भने सो स्पष्टिकरण पुगेको छैन । छानबिन समितिले राष्ट्र बैंकका अन्य अधिकारीसँग बयान सकेपछि मात्र श्रेष्ठसँग लिखित बयान लिने छ । राष्ट्र बैंक स्रोतबाट क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार श्रेष्ठले डेपुटी गभर्नरको एकल निर्णयबाट राष्ट्र बैंकमा निर्णय … Continue reading शिवराज श्रेष्ठको ४८ पृष्ठ लामो स्पष्टिकरणः डेपुटी गभर्नर एक्लैले निर्णय गर्न सक्दैन