बीमामा दक्ष जनशक्तिको अभाव, एक्चुअरी नहुँदा कराेडौ रकम बाहिरियो

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा अध्यक्ष महेश गुरागाईले बीमा कम्पनीहरुले प्रविधि र मानव सशांधनमा खर्च बढाउनु पर्ने बताएका छन् । राजधानीमा गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेसनल स्किल डेभलपमेन्ट प्रोग्राम अन प्राइसिङ एण्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ विषय कार्यक्रममा अध्यक्ष गुरागाईले बीमा कम्पनीहरुले आईटी र मानव संशाधनमा गर्न नगर्दा पैसा विदेशिएको बताए । उनले भने … Continue reading बीमामा दक्ष जनशक्तिको अभाव, एक्चुअरी नहुँदा कराेडौ रकम बाहिरियो