अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !

काठमाडौं । नेपाली समाजमा एउटा चर्चित उखान छ, ‘मन परेको केटो जेठाजु पर्यो !’ खाइलाग्दो ज्यान, हेर्दै हँसिलो केटोलाई मनैले खाएर, मनमनै सजाएकी केटीलाई उसैको भाइसँग बिहे हुने भएपछिको पीडालाई सम्बोधन गर्न रचिएको उखान थियो यो । उखानसँग हाम्रा प्रधानमन्त्रीको पनि उत्तिकै साइनो छ । उखानका अनेकन टुक्काले विरोधीलाई खुत्रुक्कै पार्ने प्रधानमन्त्री केपी शर्माको बोली … Continue reading अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !