सिमेन्ट उद्योगको मन्दीको असरः शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घट्यो

काठमाडौं । शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड २७ लाख रुपैयाँ नाफा घटेर १९ करोड ८६ लाख रुपैयाँमा झरेको छ । बिहिबार नेपाल गुणस्तर तथा नाप तौल विभागबाट कम्पनीले ‘एनएस क्वालिटी अवार्ड २०१९’ … Continue reading सिमेन्ट उद्योगको मन्दीको असरः शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घट्यो