संकटमा फलामे डण्डी उद्योग, बैंकलाई ऋण नउठ्ने चिन्ता थपियो

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पको ठूलो धक्काले झण्डै ८ लाख भवन क्षतविक्षत पार्यो । जसमा ७ लाख ६७ हजार ७०० निजी आवास र ५ हजार ३ सय विद्यालय भवन थिए । त्यसयता भूकम्पले भत्काएका निजी आवास र विद्यालयको निर्माण सुरु भयो । यसले निजी आवास निर्माणसँगै सिमेन्ट र छडको माग ह्वातै बढाएको थियो … Continue reading संकटमा फलामे डण्डी उद्योग, बैंकलाई ऋण नउठ्ने चिन्ता थपियो