अर्थमन्त्री खतिवडा तीन महिनामा आफ्नो लक्ष्यबाट पछाडि हटे

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा आफ्नो लक्ष्यबाट तीन महिनामा पछाडि हटेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ मा ल्याएको बजेटमा चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थिए । तीन महिनापछि अर्थमन्त्रालयले सूचनाको हक ऐन अन्तर्गत सार्वजनिक गरेको सार्वजनिक विवरणमा चालु आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिब … Continue reading अर्थमन्त्री खतिवडा तीन महिनामा आफ्नो लक्ष्यबाट पछाडि हटे