विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार ६ महिनामा पुनः बढ्यो, अब कति लाग्छ ?

काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य पुनः बढेको छ । सरकारले बजेट ल्याउदा बढाएको भन्सार शुल्कलाई पुनः ६ महिनामा बढाएको हो । नयाँ व्यवस्था अनुसार विदेशबाट फर्कदा ल्याउने काचो सुनको ५० ग्रामसम्म प्रति १० ग्रामको हिसाबले ७५०० सय रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । १०० ग्राम ल्याउदा बाँकी ५० ग्राममा … Continue reading विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार ६ महिनामा पुनः बढ्यो, अब कति लाग्छ ?