व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योतिलाई छोरी सुरुचिसहित ५ दिन थुनामा राख्न म्याद थप गरेको हो । यसअघि ज्योतिलाई ३ दिन म्याद थप गरिएको थियो । अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल अदालतले बाबु-छोरीलाई … Continue reading व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश