अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेका डा. रुपज्योतिलाई अहिले ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योतिमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ । काठमाडौंको व्यवसायिक वृत्त ज्योतिले १ करोड ३६ लाख रुपैयाँ ठगे भनेर मान्न तयार छैन । ‘जुन ग्रुपका कम्पनीहरुको नाफा नै आधा … Continue reading अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल