ललिता निवासको ४ आना जग्गा धितोमा बैंकले ८६ करोड ऋण दिएको भेटियो:सम्पत्ति शुद्धिकरण

काठमाडौं । ललिता निवास जग्गा काण्डले नयाँ-नयाँ तथ्यहरुको उजागर गर्न थालेको छ । ललिता निवासको सरकरी जग्गा देशका ठूला नेतादेखि व्यापारीहरुको समूहले व्यक्तिका नाममा ल्याएको समाचारहरु बाहिरिरहेका बेला अर्को आश्चर्यजनक तथ्य फेला परेको हो । ललिता निवासको जग्गा धितोमा बैंकहरुले अस्वाभाविकरुपमा कर्जा प्रवाह गरेको भेटिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् । यसअघि नै ललिता … Continue reading ललिता निवासको ४ आना जग्गा धितोमा बैंकले ८६ करोड ऋण दिएको भेटियो:सम्पत्ति शुद्धिकरण