कहाँ चुके डेपुटी गभर्नर शिवराज श्रेष्ठ ? प्रधानमन्त्रीसँग नजिक छु भन्दा भन्दै यसरी फसे

काठमाडौं । केही हप्ताअघि राष्ट्र बैंकका कांग्रेस निकट युनियनका कर्मचारीहरु राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई भेट्न गए । कांग्रेस निकट कर्मचारी युनियनका कर्मचारीलाई डेपुटी गभर्नर श्रेष्ठले आफुलाई डेपुटी गभर्नर कांग्रेसले नबनाएको र सँगैको प्रधानमन्त्री निवास बालुवटार देखाउदै त्यहाँबाट बनेको भन्दै कांग्रेससँग सरोकार नहुने जवाफ दिए । यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न … Continue reading कहाँ चुके डेपुटी गभर्नर शिवराज श्रेष्ठ ? प्रधानमन्त्रीसँग नजिक छु भन्दा भन्दै यसरी फसे