गभर्नरले ‘तपाईंको विषयमा छलफल गरौं’ भनेपछि डेपुटी गभर्नर श्रेष्ठ बोर्ड मिटिङबाट निस्किए

काठमाडौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठ राष्ट्र बैंकको संचालक समितिको बैठकबाट बाहिरएका छन् । राष्ट्र बैंकले आइतबार अपरान्न ४ बजे मर्जर अन्य नियमित कामका लागि संचालक समितिको बैठक बोलाएको थियो । संचालक समितिको सदस्य समेत रहेका डेपुटी गभर्नर श्रेष्ठ बैठकमा सहभागी थिए । बैठकको सुरुवातमा मर्जर तथा नियमित विषयमा छलफल भएको थियो । मलाई गभर्नर … Continue reading गभर्नरले ‘तपाईंको विषयमा छलफल गरौं’ भनेपछि डेपुटी गभर्नर श्रेष्ठ बोर्ड मिटिङबाट निस्किए