मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नरमाथि विभिन्न आरोप लगाउँदै छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको खबर सार्वजनिक भएसँगै बैंकिङ क्षेत्र तरंगित भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले सरकारको निर्देशन अनुसार छानबिन कमिटि गठन गर्छ । योसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा पर्नेछन् । डेपुटी गभर्नर श्रेष्ठ प्रकरणलाई लिएर वित्तीय बजारमा विभिन्न टिक्काटिप्पणी हुन … Continue reading मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता