पाकिस्तानबाट अस्वभाविक रुपमा आयात बढ्यो, पाकिस्तानको छोकडा ल्याएर भारत निकासी

काठमाडौं । पाकिस्तानसँग नगन्य रहेको व्यापार यो वर्ष अस्वभाविक रुपले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार तीन महिनामा पाकिस्तानबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको आयात भएको छ । आयात अस्वभाविक रुपमा बढेपनि निर्यात भने सामान्य नै छ । तीन महिनामा पाकिस्तान तर्फ ४० लाख रुपैयाँको मात्र निर्यात भएको छ । अघिल्ला … Continue reading पाकिस्तानबाट अस्वभाविक रुपमा आयात बढ्यो, पाकिस्तानको छोकडा ल्याएर भारत निकासी