डेपुटी गभर्नर श्रेष्ठ प्रकरणः सरकारको चिठी बोकेर अर्थसचिव खनाल राष्ट्र बैंक जाने

काठमाडौं । अर्थसचिव राजन खनालले मन्त्रिपरिषद्को निर्णयको पत्र बोकेर राष्ट्र बैंकको सञ्चालक समितिमा जाने भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पार्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उनीविरुद्ध विभिन्न उजुरीहरु परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको लगायतका आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई … Continue reading डेपुटी गभर्नर श्रेष्ठ प्रकरणः सरकारको चिठी बोकेर अर्थसचिव खनाल राष्ट्र बैंक जाने