राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आज नै निलम्बनमा पर्ने भएका छन् । मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई कारवाही गर्नको लागि भनेपछि राष्ट्र बैंकलाई निलम्बन गर्न भनेको छ । जसको पत्र राष्ट्र बैंकमा आज जाने छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थाईत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ । नेपाल राष्ट्र … Continue reading राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था