राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा

काठमाडौं । आइतबार बिहानदेखि नै राष्ट्र बैंकमा ठूलो खैलाबैला मच्चिएको छ । कान्तिपुर दैनिकमा प्रकाशित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन हुन लागेको समाचार छ । समाचारमा श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग,अख्तियार तथा प्रधानमन्त्री कार्यालयमा उजुरी रहेको भनिएको छ । श्रेष्ठले कर विवाद टुंगो नलाग्दै लाभांश लैजान दिएको,बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाएको … Continue reading राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा