बैंकबाट पैसा चोरी गर्ने कलेज पढ्ने ‘टुक्डे ग्याङ’, पैसामा कुरा नमिलेपछि छुट्टै समूह बनाए

काठमाडौं । जनता बैंकबाट नक्कली हस्ताक्षर गरी २० लाख रुपैयाँ चोरी गर्ने गिरोहबारे अनुुसन्धान गरिरहेको प्रहरीले उनीहरु लामो समयदेखि ठगी धन्दामा लागेको पत्ता लागेको छ । महानगरिय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले उनीहरु २ वर्षदेखि ठगी धन्दामा लागेको अनुसन्धानले देखाएको क्लिकमाण्डूलाई बताए । ‘२ वर्षदेखि नै सिन्धुपाल्चोकका गोविन्द घिमिरेको नेतृत्वामा ठगी धन्दा गरिरहेको पत्ता लाग्यो, … Continue reading बैंकबाट पैसा चोरी गर्ने कलेज पढ्ने ‘टुक्डे ग्याङ’, पैसामा कुरा नमिलेपछि छुट्टै समूह बनाए