जलविद्युत् कम्पनीको सेयर गिरावटले लगानीकर्ता प्रताडित, कुन कम्पनी कति घाटामा ?

काठमाडौं । निरन्तर सेयर बजारमा आएको गिरावटले सबैभन्दा बढी जलविद्युत् समूहका लगानीकर्ता प्रताडित भएका छन् । जलविद्युत् कम्पनीमा प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेका लगानीकर्ताको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ५० रुपैयाँको हाराहारीमा आएको छ । तथ्यांक हेर्दा जलविद्युत् कम्पनीको सेयरमा लगानी बालुवामा पानी जस्तै भएको छ । यसले गर्दा लगानीको ५० प्रतिशत नै नोक्सानमा छ … Continue reading जलविद्युत् कम्पनीको सेयर गिरावटले लगानीकर्ता प्रताडित, कुन कम्पनी कति घाटामा ?