शिव श्री हाइड्रोपावरको सेयर बाँडफाँड नहुँदा लगानीकर्ता अन्योलमा, अन्डरराइटर कम्पनीले के गर्लान ?

काठमाडौं । शिव श्री हाइड्रोपावरको साधारण सेयर (आइपिओ) कहिले बाँडफाँड हुने भन्नेमा अन्योलता देखिएको छ । जसले गर्दा अन्डरराइटरहरुले २६ करोड रुपैयाँभन्दा बढी रकम सकार्न बाध्य भएका छन् । कम्पनीले सर्वसाधारणलाई खुला गरेको सेयर अहिलेसम्म बाँडफाँड हुन सकेको छैन । शिव श्री हाईड्रोले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ करोड १४ लाख ६० … Continue reading शिव श्री हाइड्रोपावरको सेयर बाँडफाँड नहुँदा लगानीकर्ता अन्योलमा, अन्डरराइटर कम्पनीले के गर्लान ?