चेकै नकाटी भुक्तानी हुने आरटीजीएस प्रणाली अब पूर्णरुपमा चल्ने, कुन मुद्रा झिक्न के गर्नुपर्छ ?

काठमाडौं । चेकै नकाटी बैंकबाट भुक्तानी गर्न मिल्ने रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) अब पूर्णरुपमा चल्ने भएको छ । कारोबारको प्रक्रियामा परिवर्तन गर्दै राष्ट्र बैंकले आरटीजीएस प्रणाली पूर्णसञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको हो । राष्ट्र बैंकले भदौ २९ गते आरटीजीएस प्रणाली शुरु गरेपनि प्राविधिक समस्याका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तर, उक्त … Continue reading चेकै नकाटी भुक्तानी हुने आरटीजीएस प्रणाली अब पूर्णरुपमा चल्ने, कुन मुद्रा झिक्न के गर्नुपर्छ ?