सेञ्चुरी मसलाको स्वाद अधिकाशं नेपालीको जिब्रोमा झुण्डिएको छ । सोही मसला उद्योगका संचालक मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्रीको जिम्मेवारी दिए । मसला उद्योगमा पाएको सफलतासँगै दुगडले बिराटनगरमा तारे होटल समेत खोलेका छन् । २०६४ सालमा सदभावना पार्टीबाटसांसद् बनेका दुगडले २०७० सालमा नवनिर्माण नेपाल पार्टी नाम गरेको राजनीतिक दल पनि खोलेका … Continue reading व्यवसायीको मनोबल बढाउन प्रधानमन्त्रीले मलाई मन्त्री बनाउनु भएको होः उद्योग राज्यमन्त्री दुगडको अन्तर्वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed