बंगलादेशी लगानीकर्ताले माने एनबी र एनसीसी बैंक मर्जमा जाने, यस्ता हुनेछन् वित्तीय सूचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएसँगै बैंकिङ क्षेत्रमा मर्जरको चर्चा अत्याधिक छ । राष्ट्र बैंकले बेला बेलामा मर्जरको विषयमा ताकेता पनि गरिरहेको छ । बिग मर्जरको नीति अनुसार नै ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर मंसिरको अन्तिम साता वा पुसको पहिलो सातासम्ममा एकीकृत कारोबार गर्दैछन् । वाणिज्य बैंक र वाणिज्य … Continue reading बंगलादेशी लगानीकर्ताले माने एनबी र एनसीसी बैंक मर्जमा जाने, यस्ता हुनेछन् वित्तीय सूचक