अब पठाओ र टुटल चलाउन नपाइने, सरकारले प्रतिबन्ध लगायो (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई यातायात सेवाका लागि प्रयोग गर्न नपाउने बताएको छ । बुधबार सूचना प्रकाशित गर्दै विभागले निजी प्रयोजनका लागि निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख गरेको छ । सूचनामा भनिएको छ, ‘कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजको निम्ती प्रयोग … Continue reading अब पठाओ र टुटल चलाउन नपाइने, सरकारले प्रतिबन्ध लगायो (सूचनासहित)