ब्याजदरको भद्र सहमति खारेज गर्न बैंकर्स संघको प्रस्ताव, अर्थमन्त्रीले भने- बेला भएको छैन

काठमाडौं । अघिल्लो साता बैंकर्स संघको टोली अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न पुग्यो । भेटमा पुगेको टोलीले बैकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गर्न नसक्ने जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो । राष्ट्र बैंकमा गभर्नर हुँदा नै खतिवडाले भद्र सहमतिको कार्यान्वयनमा ल्याएका थिए । खुला बजार अर्थतन्त्रको नीति विपरित राष्ट्र बैंकले ब्याजदर तोक्न मिल्दैन । त्यसैले … Continue reading ब्याजदरको भद्र सहमति खारेज गर्न बैंकर्स संघको प्रस्ताव, अर्थमन्त्रीले भने- बेला भएको छैन