असफल भए अर्थमन्त्री: आर्थिक गतिविधिमा सुस्तता, ऋणको माग र उत्पादनको बिक्री दुबै घट्यो

काठमाडौं । सिमेन्ट उद्योगहरुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत शिवम् सिमेन्टले पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गरेपछि यसको सेयर मूल्य घटेको छ । कारण शिवम् सिमेन्टले गतवर्षको तुलनामा बिक्री तथा नाफा कम भएको विवरण सार्वजनिक गरेको छ । शिवम् सिमेन्टले गत वर्ष ३७ करोड ४ लाख रुपैयाँ नाफा गरेको थियो भने यो वर्षको पहिलो … Continue reading असफल भए अर्थमन्त्री: आर्थिक गतिविधिमा सुस्तता, ऋणको माग र उत्पादनको बिक्री दुबै घट्यो