सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो

काठमाडौं । सिमेन्ट उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउन छाडेका छन् । लगातार बिक्री घटेर  सिमेन्ट उद्योगीको अवस्था कमजोर भएका कारण बैंकले ऋण पत्याउन छाडेका हुन् । केही समयअघि एउटा व्यापारिक समूहले नवलपरासीस्थित एक सिमेन्ट उद्योगको स्वामित्व किन्यो । त्यो समूहले आफ्नो सम्पूर्ण बिजनेश प्लानसहित एउटा विकास बैंकमा कर्जाका लागि आवेदन दियो । सबैकुरा … Continue reading सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो