आज धनतेरसः तपाईको राशि अनुसार यो सामान किन्नु उत्तम हुन्छ

काठमाडौं । तिहारको पहिलो दिन धनतेरसमा बहुमुल्य वस्तु खरिद गर्नुलाई शुभ मानिन्छ । हिन्दु परम्पराका अनुसार धनतेरसका दिन यस्ता बहुमूल्य बस्तु खरिद गर्ने व्यक्तिको घरमा बर्ष दिनभरी नै धनका देवता कुवेर र माता लक्ष्मीको आशिष रहन्छ । तर धेरै मानिसलाई थाहा नहुन सक्छ, माता लक्ष्मीको आशिष पाउँनका लागि आफ्नो राशि अनुसारका बस्तु खरिद गर्नु आवश्यक … Continue reading आज धनतेरसः तपाईको राशि अनुसार यो सामान किन्नु उत्तम हुन्छ