राष्ट्र बैंकमा ६७ जनालाई जागिर खुल्यो, प्लस टू पासलाई पनि अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गर्दै सहायक निर्देशक (अधिकृत तृतिय), सहायक निर्देशक (अधिकृत तृतिय लेखा/लेखा परिक्षण) र सहायक निर्देशक (अधिकृत द्धितीय) पदमा आवेदन खुलाएको हो । बैंकले सहायक निर्देशकहरुमा अधिकृत तृतियका लागि २८ जना, तृतीय लेखा र लेखापरीक्षणमा लागि ८ जना … Continue reading राष्ट्र बैंकमा ६७ जनालाई जागिर खुल्यो, प्लस टू पासलाई पनि अवसर