प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडालाई ठूलो सफलता, डुइङ बिजेशन इन्डेक्समा नेपालले गर्यो सुधार

काठमाडौं । व्यवसायिक वातावरण सुधार गरेकोमा सरकारले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेको छ । विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपालको स्थान यो वर्ष ९४ स्थानमा उक्लेको छ । अघिल्लो वर्ष नेपालको स्थान १०६ बाट ११० मा पुगेपछि अर्थमन्त्री डा … Continue reading प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडालाई ठूलो सफलता, डुइङ बिजेशन इन्डेक्समा नेपालले गर्यो सुधार