इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाएको विश्वास, लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

काठमाडौं । कुनै समयमा नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि लगानीकर्ताको निकै चासो हुने गरेको थियो । अघिल्ला वर्षहरुको बैंकको वित्तीय विवरण पनि राम्रै थियो । अहिले बैंकको वित्तीय विवरण लगायतका देखिएको नकारात्मक सूचकले बैंकप्रति लगानीकर्ताको विश्वास पनि गुम्दै गएको छ । बैंकको सेयरमा लगानी गरेका लगानीकर्ताहरुले कमाउने भन्दा पनि गुमाउने क्रम बढ्दै गएको देखिएको छ । … Continue reading इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाएको विश्वास, लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति