सेयर बजारका चतुर खेलाडी राकेश झुनझुनवाला यसरी बने अर्बपति, यस्तो छ उनको सफलताको कथा

राकेश झुनझुनवाला भारतीय सेयर बजारका बलिया खेलाडी हुन । भारतीय सेयर बजारमा उनलाई वारेन बफेटका नामले समेत चिनिन्छ । कुल २.६ बिलियन अमेरिकी डलर सम्पत्तिका धनी ५९ वर्षे राकेश अहिले भारतका ४८ औं धनी व्यक्तिको सूचीमा फोब्र्सले सूचिकृत गरेको छ । सन् २०२० मा ६० वर्ष पुग्ने उनी सोही अवसरमा कुल सम्पत्तिको २० प्रतिशत सम्पत्ति … Continue reading सेयर बजारका चतुर खेलाडी राकेश झुनझुनवाला यसरी बने अर्बपति, यस्तो छ उनको सफलताको कथा