राष्ट्रिय वाणिज्य बैंकले नि:शुल्क तालिम दिने, आबेदन दिन आह्वान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रम शुरु गरेको छ ।। फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवाले लाभ लिन सक्नेछन् । उक्त एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबियरल र प्राक्टिकल बैंकिङ्ग … Continue reading राष्ट्रिय वाणिज्य बैंकले नि:शुल्क तालिम दिने, आबेदन दिन आह्वान