माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो । जुनियर एसिटेन्टको लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो । म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर … Continue reading माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?