बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाट पक्राउ

काठमाडौं । आफ्नै कर्मचारीलाई बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित सरकारी निवासबाट महरालाई प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले क्लिकमान्डूलाई जानकारी दिए । पक्राउपछि महरा प्रहरीको गाडीमा जान मानेका थिएनन् । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर … Continue reading बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाट पक्राउ