रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि बलत्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । गत आइतबार राति महराले शाहीको तीनकुनेस्थित कोठामै पुगेर बलत्कारको प्रयास गरेका थिए । रक्सीको बोतल बोकेर शाहीको कोठामा पुगेका महराले मातेर लठ्ठ भएपछि बलत्कार गरेको पीडित महिला बताउँछिन् । रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म पीडित महिला शाहीले घटना … Continue reading रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्