यी हुन् बैंकका अध्यक्षहरुका पनि नेता

काठमाडौं । बैंकका अध्यक्षहरु पनि संगठित भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको संस्था बैंकर्स संघको लविङले मात्रै पार नलागेको निष्कर्श निकाल्दै अध्यक्षहरु पनि संगठित भएका हुन् । बैंकका अध्यक्षहरुको संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइसकेको छ । नयाँ गठन भएको संस्थाको नाम ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ रहेको छ । एनएमबि बैंकका … Continue reading यी हुन् बैंकका अध्यक्षहरुका पनि नेता