सभामुख महराले बढाइदिए ‘हिमालयन रिजर्भ’ रक्सीको ब्राण्ड भ्यालू, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई आइतबारसाँझ तीनकुनेस्थित महिला कर्मचारीलाई बलत्कार गरेको भन्दै सोमबार साँझ सञ्चारमाध्यममा समाचार सार्वजनिक भए । समाचारमा उनले उक्त समयमा पिएको रक्सीको आधा बोतलको तस्बिर पनि सार्वजनिक भयो । महराले पिएको भनिएको उक्त रक्सी नेपाली उत्पादन थियो । जसको नाम थियो ‘हिमालयन रिजर्भ’ । उक्त समाचारसँगै उक्त रक्सीको पनि चर्चा चुलियो । … Continue reading सभामुख महराले बढाइदिए ‘हिमालयन रिजर्भ’ रक्सीको ब्राण्ड भ्यालू, सामाजिक सञ्जालमा चर्चा