डिजिटल दक्षिणाः कम्पनीले ल्याउँदै छन् यस्ता योजना

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीका लागि मोबाइल पे सर्भिस सञ्चालन गर्दै आएका विभिन्न कम्पनीहरुले दशैंमा दक्षिणाका लागि लक्षित गरी डिजिटल दक्षिणाको योजना ल्याउने भएका छन् । कम्पनीहरुले दशैंमा दक्षिणा दिँदा आफ्नै नीतिलाई कार्यान्वयन गर्न डिजिटल दक्षिणाका लागि विभिन्न योजना ल्याउने भएका हुन् । विभिन्न कम्पनीहरुले पनि दशैंमा डिजिटल दक्षिणाका विषयमा विभिन्न योजना ल्याउने तयारीमा रहेको … Continue reading डिजिटल दक्षिणाः कम्पनीले ल्याउँदै छन् यस्ता योजना