मन्त्री र सांसद्को तलब बढ्यो, पहिलो पटक दशैं भत्ता

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले पहिलो पटक मन्त्री तथा सांसद्हरुलाई दशैं भत्ता दिने निर्णय गरेको छ यसअघि निर्वाचित प्रतिनिधि तथा मन्त्रीहरुले दशैं भत्ता नलिने व्यवस्था थियो । सरकारले भदौं ३१ गते मन्त्रीपरिषद्को बैठकले उपप्रधानमन्त्री,मन्त्री,राज्यमन्त्री,प्रतिनिधिसभाका उपसभामुख,राष्ट्रियसभाका उपाध्यक्ष,संघीय संसद्का सदस्य तथा मन्त्री तथा सांसद्को सचिवालयमा कार्यरत कर्मचारीले दशैं खर्च बराबर एक महिनाको तलब पाउने … Continue reading मन्त्री र सांसद्को तलब बढ्यो, पहिलो पटक दशैं भत्ता