सुन जस्तै महंगियो प्याज, काट्दा होइन किन्दा पनि आँशु आउने

काठमाडौं । आइतबार भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको मार नेपाली भान्सासम्म देखिएको छ । दशैंको समयमा यसरी प्याज किनिनसक्नु गरी महंगो भएपछि नेपालीहरुको दशैंमा खान्की निकै महंगो हुने देखिएको हो । भारतले प्याज महंगो भएसँगै नेपाली बजारमा प्याजको भाउ ह्वात्तै बढेको हो । भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्धसँगै बजारमा प्याजको मूल्य बढेको कालीमाटी फलफूल … Continue reading सुन जस्तै महंगियो प्याज, काट्दा होइन किन्दा पनि आँशु आउने