राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकको एउटा सर्कुलरले बैंक तथा वित्तीय संस्थाहरुको २० करोड रुपैयाँ खर्च बढाइदिएको छ । राष्ट्र बैंकले यही असोज ९ गते प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न दिएको निर्देशनले बैंकहरुको सो खर्च बढाएको हो । ‘राष्ट्र बैंकले बिहीबार जारी गरेको एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको करिब २० … Continue reading राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो